विराटनगरमा जेठ १९ गतेदेखि कन्टेन्ट क्रिएसन तालिम सुरु हुने भएको छ। प्रचार र रातो गुराँस संस्थाको आयोजनामा हुन लागेको यो तालिम युवाहरुलाई लक्षित गरी तयार पारिएको हो।
तालिममा सहभागीहरूले स्क्रिप्ट लेखन, भिडियो एडिटिङ तथा डिजिटल कन्टेन्ट निर्माणसम्बन्धी व्यवहारिक सीप सिक्न पाउनेछन्। डिजिटल युगमा आवश्यक पर्ने क्रिएटिभ स्किल विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिमका लागि दर्ता (रजिस्ट्रेशन) खुला रहेको र इच्छुक युवाहरूले समयमै नाम दर्ता गराउन सक्ने जनाइएको छ।
https://ratogurasxprachar.com/register