नेटवर्किङ व्यवसायको नाममा भरतमा लगेर नेपालीलाई कुटपिट गरी पैसा असुल्ने गिरोह पक्राउ

<span class='c1'>नेटवर्किङ व्यवसायको नाममा भरतमा लगेर नेपालीलाई</span> <span class='c2'>कुटपिट गरी पैसा असुल्ने गिरोह पक्राउ</span>

विराटनगर । नेटवर्किङ व्यवसाय मार्फत धेरै पैसा कमाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा परी अलपत्र अवस्थामा रहेका कोशी प्रदेशका विभिन्न स्थानका नागरीकहरुको समेत उद्दार भएको किन ईन्डीयाका निर्देशक नविन जोसीले जानकारी दिए ।

केहीदिन अघि मात्र भारतबाट ४५३ जना नेपाली नागरीकको उद्दार गरीएको थियो भने मंगलबार फेरी १३ जनालाई उद्दार गरीएको छ । सामाजिक संस्था किन ईन्डियाका निर्देशक जोशीका अनुसार कोशी प्रदेश लगायत नेपालभरीकै धेरै नागरीकलाई नेटवर्किङ व्यवसाय मार्फत धेरै पैसा कमाईने भनेर प्रलोभनमा पारि भारत लैजाने गरेको बताए । तर वास्विकता भने भयानक रहेको पाईएको छ । नेपालको वोर्डबाट सहजैै भारत लैजाने र तस्करहरुले थप रम माग्ने नदिए खान पनि नदिनेटपिट गर्ने गरेको खुलासा भएको छ ।

यसरी कतिपय नागरीकको कुटपिटले मृत्यु समेत भएको छ । यस्तै कार्यमा संलग्न ठगी गर्ने गिरोहलाई भारतबाट नियन्त्रणमा लिएर नेपाल ल्याईएको हो । बालेन सरकारले रोजगारीको प्रलोभनमा परेर भारतमा अलपत्र भएका नेपाली नागरीकहरुको उद्दार गर्ने अभियाननै संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्