सरकारको विभेदकारी निर्णय खारेजीको माग गर्दै पत्रकारहरुद्धारा सिडिओ कार्यलयमा धर्ना

<span class='c1'>सरकारको विभेदकारी निर्णय खारेजीको माग गर्दै</span> <span class='c2'>पत्रकारहरुद्धारा  सिडिओ कार्यलयमा धर्ना</span>

विराटनगर । सरकारले हालै गरेको विभेदकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।

बुधबार दिउसो जिल्ला प्रशासन कार्यलय मोरङको गेट अगाडी उपस्थित भएका पत्रकारहरुले करिब आधा घन्टा जति धर्ना दिएका थिए । धर्ना कार्यक्रममा मोरङ जिल्ला र पत्रकार महासंघ कोशी प्रदेशका पत्रकारहरुको पनि सहभागिता रहेको थियो । कालो व्यानर सहित पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रमाथि असर पर्ने निर्णय फिर्ता लिन माग गर्दै आयोजित धर्नामा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले सरकारको निर्णय प्रेसमैत्री नभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्