सुकुनाका विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा

<span class='c1'>सुकुनाका विद्यालयका बस चालक सहित</span> <span class='c2'>२ शिक्षक प्रहरी नियन्त्रणमा</span>

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको सुकुना माध्यामिक विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा परेका छन् । विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुव्र्यवहार गरेपछि त्यो विषयलाई लिएर शिक्षकहरुको विरुद्धमा प्रदर्शन गर्ने तयारीमा विद्यार्थीहरु रहेका थिए । प्रहरीले त्यस अगाडी नै मोरङ सुन्दरहरैचा नगरपालिका. १० बस्ने बर्ष ४० को प्रदिप भट्टराई र २ बस्ने बर्ष ३० को किशोरलाल गच्छदार र १२ बस्ने बर्ष ३५ को अबिरल मास्केलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुमाथि प्रहरीले संलग्न आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अध्ययनरत छात्राहरुलाई अभद्रव्यवहार गर्दै आएको चर्चा यस अगाडी समेत बाहिर आएको थियो । तर, पछिल्लो समय विद्यार्थीहरुले यसका विरुद्ध संगठित संघर्ष थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्