विराटनगरमा गरिमा चौधरीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम हुने

<span class='c1'>विराटनगरमा गरिमा चौधरीको सम्झनामा</span> <span class='c2'>श्रद्धाञ्जली कार्यक्रम हुने</span>

विराटनगर, ५ भदौ

नाबालिका गरिमा चौधरीमाथि घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विराटनगरमा मौन धारण तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने भएको छ।

घटनाबाट अत्यन्त मर्माहत बनेका स्थानीय आमाहरूको स्वतःस्फूर्त पहलमा भदौ ६ गते साँझ ५ बजे महेन्द्र चोकमा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको हो। उक्त कार्यक्रमको शान्तिपूर्ण सञ्चालन तथा आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, मोरङमा निवेदन दर्ता गरिएको छ।

यो कार्यक्रम कुनै संस्था, समूह वा राजनीतिक दलको आयोजना नभई एक आमाको पीडा अर्को आमाले महसुस गरेर स्वतःस्फूर्त रूपमा गर्न लागिएको आयोजक स्स्पवस्ष्टतिका काफ्लेले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्