२५ वर्षको सांगीतिक यात्रामा ‘द स्मृति’ ब्यान्ड, पूर्वी नेपाल टुरमा गर्दै

<span class='c1'>२५ वर्षको सांगीतिक यात्रामा ‘द स्मृति’</span> <span class='c2'>ब्यान्ड, पूर्वी नेपाल टुरमा गर्दै</span>

विराटनगर। नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘द स्मृति’ ब्यान्ड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा पूर्वी नेपालका विभिन्न शहरमा विशेष सांगीतिक यात्रा गर्ने भएको छ। भाइरल ईभेनटस् को आयोजनामा हुन लागेको यो टुरमा ब्यान्डले आफ्ना लोकप्रिय गीतहरूसँगै दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछ।

कार्यक्रम तालिका अनुसार टुरको सुरुवात भदौ २४ गते बुधबार बिर्तामोडको गन्तव्य क्लबबाट हुनेछ। त्यसपछि भदौ २६ गते इटहरीको क्लब के, भदौ २७ गते दमकको ब्रोडवे लाउन्ज, भदौ २८ गते विराटनगरको त्रिशणा होटल र असोज २ गते धरानको भिन्टेज बारमा प्रस्तुति रहनेछ। २५ वर्षको यात्रामा नेपाली संगीतप्रेमीमाझ लोकप्रिय बनेको ‘द स्मृति’ ले यसपटक पूर्वी नेपालका दर्शकसँग प्रत्यक्ष भेट गर्दै पुराना सम्झना र नयाँ ऊर्जासहित सांगीतिक माहोल बनाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्