बाढीपिडितलाई शारदा–जाजु ग्रुपको साथ, ६० लाखको राहत घोषणा

<span class='c1'>बाढीपिडितलाई शारदा–जाजु ग्रुपको साथ,</span> <span class='c2'>६० लाखको राहत घोषणा</span>

विराटनगर भाद्र १२ ,

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख रुपैयाँभन्दा बढीको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत १ लाख प्याकेट रमपम चाउचाउ, १ लाख प्याकेट गुडलाइट बिस्कुट र १ लाख प्याकेट गुलाइट जुस उपलब्ध गराइने कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठले बताए।

विपद्को घडीमा प्रभावित नागरिकलाई तत्काल खाद्यान्न र आवश्यक सामग्री पुर्‍याउने उद्देश्यले सहयोग घोषणा गरिएको श्रेष्ठको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्