कोशी प्रदेशसभा सदस्य भीम पराजुलीद्वारा विपद्का बेला एक महिनाको पारिश्रमिक सहयोग

<span class='c1'>कोशी प्रदेशसभा सदस्य भीम पराजुलीद्वारा विपद्का</span> <span class='c2'>बेला एक महिनाको पारिश्रमिक सहयोग</span>

विराटनगर।कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विपद्को समयमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्।

पराजुलीले प्रदेशसभाबाट आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकबापतको ५३ हजार रुपैयाँ विपद् प्रभावितको सहयोगका लागि उपलब्ध गराउने बताएका हुन्। उनले महाविपद्को अवस्थामा आफूले प्राप्त गर्ने पारिश्रमिकको एक महिनाको रकम सहयोग गर्ने निर्णय गरेको जनाउँदै दुःख र संकटको समयमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन्।

विपद्को समयमा मानवीय सहयोग, सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै पराजुलीले सबैलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्