लायन्स सोसियलको रक्तदान कार्यक्रम

<span class='c1'>लायन्स सोसियलको</span> <span class='c2'>रक्तदान कार्यक्रम</span>

विराटनगर । लायन्स क्लब अफ विराटनगर साेसियलले Bright vision law college सँगको सहकार्यमा  रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलेजमा अध्ययनरत बिध्यार्थी एवं अन्य रक्तदाताहरुकाे सहभागिता रहेकाे कार्यक्रममा ५१ पिन्ट रक्तदान भएकाे थियाे।

कार्यक्रममा Multiple council member ला. लिला कु ढुङेल,district 325 C का 1st VDG ला.रमेश खत्रि,2nd VDG ला.उदय नारायण बराल,District treasurer ला.मिना ढुङेल ,District chief adviser ला.शिव रिजाल,कलेजका प्राचार्य चुडामणि आचार्य ,अध्यक्ष बिष्णु पाेखरेल लगायत लायन्स क्लबका Area chief,Area coordinator , Region chief,Zone chairperson लगायत क्लबका बिभिन्न पदाधिकारीहरुकाे उपस्थिती रहेकाे थियाे।

उक्त कार्यक्रममा ला. लिला ढुङेलले ९३ ओै पटक रक्तदान गर्नु भएकाे थियाे ला. देवकिनन्दन अग्रवालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन ला. प्रकाश शर्माले गर्नु भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्