विराटनगर बसपार्क क्षेत्रबाट १७ जना युवती प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगर बसपार्क क्षेत्रबाट १७</span> <span class='c2'>जना युवती प्रहरी नियन्त्रणमा</span>

विराटनगर । प्रहरीले विराटनगर बसपार्कमा उश्रृंखल गतिविधिमा संलग्न आरोपमा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ । वडा कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक लोकेन्द्रबहादुर सिंह गुरुङको कमाण्डको टोलिले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

स्थानीयले गुनासो गरेपछि प्रहरीले बसपार्क क्षेत्रको गतिविधिमा निगरानी राखेको थियो । त्यस क्रममा केहि अनैतिक गतिविधि समेत हुने गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रयणमा लिइएकाहरुलाई सचेत गराएर एक पटकका लागि अभिभावकको जिम्मामा छोडिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्