कार्यदक्षता मूल्याङ्कनमा मोरङ ट्राफिक प्रहरी कार्यालय प्रथम जिल्ला घोषित

<span class='c1'>कार्यदक्षता मूल्याङ्कनमा मोरङ ट्राफिक प्रहरी</span> <span class='c2'>कार्यालय प्रथम जिल्ला घोषित</span>

विराटनगर । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (एइीक्ष्ऋभ् द्यब्त्इल्) –२०८३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ प्रथम भएको छ ।
उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई ७१औँ प्रहरी दिवसको अवसरमा सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखका रूपमा प्रशंसापत्र प्रदान गरिएको हो ।


कार्यदक्षता मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्न सफल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यसम्पादनको लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कदर पत्रबाट न्यौपानेलाई सम्मान गरेका थिए ।

[caption id="attachment_340827" align="alignnone" width="640"] Screenshot[/caption]

यस अघि पनि न्यौपाने काठमान्डौका तत्कालिन मेयर बालेश शाहले सडक सुरक्षा तथा तथा ट्राफिक सचेतना सप्ताह २०८० मा प्रशंसा पत्र सहित सम्मानित भएका थिए । महानगर हुदै आज देश कै उत्कृष्ट प्रहरीको कार्य दक्षतामा प्रथम जिल्ला घोषित गराउन न्यौपाने सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्