काठमाडौं । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ ।


बाढीले कटान र डुबान गरेको करिब दुई महिना बितिसक्दा पनि यहाँका भौतिक संरचनाहरू अझै क्षतविक्षत अवस्थामै छन् ।



