बोन परम्परा अनुसार भीमसेनको पूजा

<span class='c1'>बोन परम्परा अनुसार</span> <span class='c2'>भीमसेनको पूजा</span>

नेपालमा बोन परम्पराको भिन्नै महत्व छ । दशैं नवमीका दिन भीमसेनलाई शक्ति माग्न पूजा गरिन्छ । यसदिन स्थानीय ज्योहो(घरमुली)ले प्रकृतिको उत्साहजनक शक्ति पुकार गर्छन । मानव जगत, जल, जमिन र जङ्गल संरक्षणको लागि प्रार्थनासहित गरिने पूजामा नुवाकोटको ककनी–०७ का सन्तबहादुर थिङ पूजारीको भूमिका निर्वाह गर्दै । बोन तिब्बत र हिमालय क्षेत्रको सबैभन्दा प्राचीन र बौद्ध धर्मको आगमनभन्दा अघिको मौलिक आध्यात्मिक तथा प्रकृति–पूजक परम्परा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्