यू–१९ एसिया कपका लागि विराटनगरका क्रितिक कामत छनोट

<span class='c1'>यू–१९ एसिया कपका लागि</span> <span class='c2'>विराटनगरका क्रितिक कामत छनोट</span>

विराटनगर । यू–१९ एसिया कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडी सम्मिलित प्रारम्भिक टोली सार्वजनिक गरेको हो।

उक्त प्रारम्भिक टोलीमा विराटनगरका क्रितिक कामत पनि छनोट भएका छन्। क्रितिकको छनोटले विराटनगरको क्रिकेट क्षेत्रमा उत्साह थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्