कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै

<span class='c1'>कोजाग्रत पूर्णिमा आज</span> <span class='c2'>देशभर मनाइँदै</span>

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने गर्दछ ।

बडादशैंको अन्तिम दिनका रूपमा मनाइने यस पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । दसैँको टीका र जमरा लगाउने क्रम समाप्त भएसँगै कोजाग्रत पूर्णिमापछि दसैँको औपचारिक समापन हुने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्