एनपीएल :सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए

<span class='c1'>एनपीएल :सन्दीप लामिछानेले ह्याट्रिकसहित</span> <span class='c2'>६ विकेट लिए</span>

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे। उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्। सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए ।सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट झारे।

यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए।

रोहित र शाहबले एनपीएलको दोस्रो सिजनमा ह्याट्रिक गरेका थिए। रोहितले फाइनलमा सुदूरपश्चिमकाविरूद्ध ह्याट्रिकसहित ३ विकेट लिएका थिए। शाहबले काठमाडौंकाविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिएको रेकर्ड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्