एनपीएलको प्लेअफ आजदेखि सुरु हुँदै

<span class='c1'>एनपीएलको प्लेअफ आजदेखि</span> <span class='c2'>सुरु हुँदै</span>

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको प्लेअफ आज (मंगलबार)देखि सुरु हुँदै छ । पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् ।

लुम्बिनीले शीर्ष टोलीको रूपमा क्वालिफायर्समा स्थान बनाएको हो । टोलीले लिग चरणमा ११ अंक बटुल्दै शीर्ष स्थान बनाएको थियो । सुदूरपश्चिमले दोस्रो शीर्ष टोलीको रूपमा क्वालिफायरमा प्रवेश गरेको थियो । टोलीले १० अंकका साथ क्वालिफायरमा स्थान बनाएको हो ।

यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ः३० बजे हुनेछ ।

जारी सिजनमा यी दुईले दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हुन् । यसअघि लिग चरणको पहिलो खेलमा लुम्बिनीले सात विकेटको जित निकालेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्