कर तिर्नेमा विराटनगरको नोबेलको छलाङ, अर्थमन्त्रीबाट सम्मानित

<span class='c1'>कर तिर्नेमा विराटनगरको नोबेलको</span> <span class='c2'>छलाङ, अर्थमन्त्रीबाट सम्मानित</span>

विराटनगर मङ्सिर १ ,

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय अर्थतन्त्र र विकासमा योगदान पुर्‍याएको भन्दै आन्तरिक राजस्व विभागले नोबेल मेडिकल कलेजलाई सम्मानपत्र प्रदान गरेको हो।

अर्थमन्त्रीबाट आयोजित कार्यक्रममा नोबेल अस्पतालकी सोईना शर्माले सम्मानपत्र ग्रहण गरेकी छन्। नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माको लगानीमा नोबेल मेडिकल कलेज सञ्चालन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्