बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु

<span class='c1'>बसको ठक्करले कैलालीमा</span> <span class='c2'>एक बालकको मृत्यु</span>

बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चौमालामा यात्रुबाहक बसको ठक्करबाट १२ वर्षका बालक अर्जुन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
आज बिहान पुर्वबाट पचिम तर्फ गईरहेको ना ४ ख ५८८४ नम्बरको बसले बाटोमा हिँड्दै गरेका विकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्