गाँजा सहित सुन्दर हरैँचाको खोर्सानेबाट तीन जना पक्राउ

<span class='c1'>गाँजा सहित सुन्दर हरैँचाको</span> <span class='c2'>खोर्सानेबाट तीन जना पक्राउ</span>

विराटनगर । मोरङको सुन्दरहरैचा नगपालिका–१० खोर्साने चोकबाट गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, १९ बर्षीय विकास धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन । हिजो साँझ प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकलमा आउँदै गरेका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट गाँजा फेला परेको हो । उनीहरुको साथबाट प्रहरीले ३ किलो ४ सय ग्राम गाँजा फेला पारी उनीहरुलाई नियनत्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्