धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको ज्यान गयो

<span class='c1'>धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर</span> <span class='c2'>एक जनाको ज्यान गयो</span>

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार साँझसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्