उर्लावारीमा टिप्परको ठक्करबाट चार बर्षिय बालिकाको ज्यान गयो

<span class='c1'>उर्लावारीमा टिप्परको ठक्करबाट चार</span> <span class='c2'>बर्षिय बालिकाको ज्यान गयो</span>

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडकमा टिप्परको ठक्करबाट बालिकाको ज्यान गएको छ । आज बिहान टिप्परले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।
बिहान उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिप्परले सोही स्थानकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डललाई ठक्कर दिँदा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । ठक्कर दिने टिप्पर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्