विराटनगरमा १२ सय बढी विद्यार्थी माझ शैक्षिक सेमिनार

<span class='c1'>विराटनगरमा १२ सय बढी</span> <span class='c2'>विद्यार्थी माझ शैक्षिक सेमिनार</span>

विराटनगर । राईट चान्स एजुकेशन कन्सल्टेन्सी काठमान्डौले विराटनगरमा एक दिने शैक्षिक सेमिनार गरेको छ ।

शैक्षिक सेमिनारमा अष्ट्रलियाका न्यू क्यास्टेल तथा थाईलेण्डको यूनिभर्सिटीको सहभागिता रहेको थियो । विराटगरका विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुलाई विदेशका युनिभसिर्टीमा पढाई हुनेबारे जानकारी गराईएको थियो । विद्यार्थीहरुलाई मारिया हुसेन तथा युटिसीसीको तर्फबाट स्टेभेन एस्फेलले विदार्थीहरुलाई युनिभर्सिटीको बारेमा जानकारी गराएका थिए । सेमिनारमा विराटनगरका १२ सयबढी विद्यार्थी सहभागिता रहेको राईट चान्स एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष विशाल थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्