‘जय लक्ष्मी ईलेक्ट्रोनिक्स’ को मोबाइल एक्चेन्ज अफर, मोवाईलको ईन्स्योरेन्स हुने

<span class='c1'>‘जय लक्ष्मी ईलेक्ट्रोनिक्स’ को मोबाइल एक्चेन्ज</span> <span class='c2'>अफर,  मोवाईलको ईन्स्योरेन्स हुने</span>

विराटनगर । विराटनगरको मंगलादेवी विशालबजार भित्र रहेको जय लक्ष्मी ईलेक्ट्रोनिकले फेरी आफ्नो ग्राहकहरुका लागी मोबाइल एक्चेन्ज अफर ल्याएको छ । एक्चेन्ज अफरमा ईलेक्ट्रोनिकले जुनसुकै कम्पनीका मोवाईल एक्सचेन्ज गर्ने जनाएको छ । मोबाइल एक्सचेन्जका साथै अब मोबाइल ईन्स्योरेन्स गर्ने तथा मोबाइल किन्दा विभिन्न पुरस्कारको समेत ब्यवस्था गरेको जय लक्ष्मी ईलेक्ट्रोनिकका संचालक ज्योतीषकुमार जयसवालले जानकारी दिए । ईलेक्ट्रोनिक्समा सबै ब्राण्डका मोबाइल उचित मूल्यमा बिक्रि हुँदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्