प्रधानमन्त्री अस्वस्थ भएपछि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दै

<span class='c1'>प्रधानमन्त्री अस्वस्थ भएपछि बस्न नसकेको</span> <span class='c2'>मन्त्रिपरिषदको बैठक आज बस्दै</span>

दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । बेठक अपरान्ह चार बजे बस्ने गरि बोलाइएको हो।

एपेन्डिसाइटिसको शल्यक्रियापछि शुक्रबार डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओलीले बिस्तारै काममा फर्किन अग्रसरता देखाउनुभए बमोजिम बैठक डाकिएको जनाइएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्