नेपाली राष्ट्रिय महिला फुटबल टिमको भारतसँग हारसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

<span class='c1'>नेपाली राष्ट्रिय महिला फुटबल टिमको भारतसँग हारसँगै</span> <span class='c2'> प्रशिक्षक हरि खड्काले दिए राजीनामा</span>

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्।

स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। नेपाली टिम पराजय हुने वित्तिकै उनले राजीनामा दिएका हुन्।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ। खड्काले स्वर्णको टार्गेट लिएर हिँडेको र यो पुरा गर्न नसक्दा आफूले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्