काठमाडौं-तराई ‘फास्ट ट्र्याक’ निर्माण असारमा थालिने, यस्तो छ तयारी

<span class='c1'>काठमाडौं-तराई ‘फास्ट ट्र्याक’ निर्माण असारमा</span> <span class='c2'>थालिने, यस्तो छ तयारी</span>

काठमाडौ  । नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत्रिकामा जीवन बस्नेतले लेखेका छन्।

आगामी असारसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोट तथा सार्वजनिक खरिद प्रक्रिया पूरा गरिने आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले १२ स्थानमा एकैसाथ काम गरेपछि २०८१ भित्र आयोजना सम्पन्न हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्