साग फुटबल फाइनल : जितको नजिक नेपाल , २–१ काे अग्रता

<span class='c1'>साग फुटबल फाइनल : जितको नजिक</span> <span class='c2'>नेपाल ,  २–१ काे अग्रता</span>

मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्कै नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्