लोक सेवा आयोगले खुलायो १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन

<span class='c1'>लोक सेवा आयोगले खुलायो १ हजार</span> <span class='c2'>९६ शाखा अधिकृतका लागि विज्ञापन</span>

लोकसेवा आयोगले शाखा अधिकृत पदपुर्ति तथा बढुवाका लागि बिज्ञापन खुलाएको छ । आयोगले बुधबार १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको हो ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि जागिर खुला गरेको आयोगले जनाएको छ ।

जसमा सामान्य प्रशासन सेवातर्फ ५६०, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्