हिमालमा हिमपात, तराईमा हुस्सु

<span class='c1'>हिमालमा हिमपात,</span> <span class='c2'>तराईमा हुस्सु</span>

काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ ।

आउदो तीन दिन वर्षा, हिमपात र हुस्सुको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर जाडो बढेको छ ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्