रोहिंग्या शरणार्थी चढेको डुंगा पल्टिँदा १५ को मृत्यु

<span class='c1'>रोहिंग्या शरणार्थी चढेको डुंगा</span> <span class='c2'>पल्टिँदा १५ को मृत्यु</span>

ढाका : बंगलादेशमा रोहिंग्या समुदायका शरणार्थी चढेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ ।  अरु दर्जनौं हताहत भएका छन् । काठको डुंगामा चढेर १ सय ३० रोहिंग्या शरणार्थीहरु बंगालको खाडी हुँदै मलेसिया तर्फ जाँदै थिए । तट रक्षक प्रवक्ता हमिदुल इस्लामका अनुसार ७० जना मानिसको उद्धार भएको छ ।

बंगलादेशमा १० लाखजति रोहिंग्या शरणार्थीहरु आश्रय लिएर बस्दैआएका छन् । रोहिंग्या शरणार्थीहरुका लागि मलेसिया सुरक्षित बासस्थान मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्