देशभर ५ हजार ३२० निको, ९ हजार १९९ जना अस्पतालमा

<span class='c1'>देशभर ५ हजार ३२० निको,</span> <span class='c2'>९ हजार १९९ जना अस्पतालमा</span>

विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्