“अब मलाई दरो बन्न कसले सिकाउने ?”(कबिता)- परिवर्तन ढकाल

<span class='c1'>“अब मलाई दरो बन्न कसले</span> <span class='c2'>सिकाउने ?”(कबिता)- परिवर्तन ढकाल</span>

आमा तिमीले जन्म दियौ, जीवनमा खुट्टा नकमाउन तिमी नै हो सिकाउने
आज तिमी आफै कामी रहेछौ, अब मलाई दरो बन्न कसले सिकाउने ?

आमा तिम्रै आडमा जीवन उज्यालो बनाउने आस राखेको छु
तिमीनै यति बिध्न निर्दयी भएपछी अब जीबन चम्किलो बनाउन कसले सिकाउने?

होला तिमीलाई आफ्नो कुपुत्र सन्तान देखी रिस उठेको
आफ्ना सबै सन्तान नाश गर्नु भन्दा सुपुत्रहरूलाई कुपुत्रसँग लड्न किन नसिकाउने?

होलान स्वार्थी सन्तानले तिमीलाई लुछेर डुडो बनाउन खोजीरहेका
तिमीले नै स्वार्थीको गल्तीमा निर्दोसलाई दण्ड दिने हो भने स्वार्थीको सेखी झार्न कसलाई सिकाउने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्