सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५१

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ५१</span>

१. २०७७ जेष्ठ १२ गते राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा कसलाई पुन: नियुक्ति गरियो ?
--- माधव ढुंगेल
[राष्ट्रिय युवा परिषद्को अधक्ष्य युवा तथा खेलकुद मन्त्री हुने ब्यवस्था रहेको]

२. नेपालले कति सालमा आफ्नो आधिकारिक नक्सा जारी गरेको थियो ?
--- वि.स. २०३२

३. सूर्यमुखी फुल कुन तत्वको कारण सुर्य तिर फर्कन्छ ?
--- अक्सिन

४. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन् ?
--- ३२ प्रकारका

५. ‘एक गाउँ एक उत्पादन’ लागु भएको नेपालको पहिलो जिल्ला कुन हो ?
--- दोलखा जिल्ला, लोक्ताको लागि
[एक गाउँ एक उत्पादन विश्वमा पहिलो पटक सुरुवात गर्ने रास्ट्र जापान हो]

६. यस बर्षको आइ.पी.एल. मा पहिलो सतक हान्ने खेलाडी को हुन् र उनले कुन टिम बिरुद्ध सतक प्रहार गरेका थिए ?
--- के.एल. राहुल
[पंजाबका राहुलले रोयल च्यालेन्जर ब्यांगलोर बिरुद्ध सतक प्रहार गरेका]

७. माछा नपाउने विश्वको एक मात्र नदि कुन हो ?
--- जोर्डन

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्