पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जना नयाँ संक्रमित, ११ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा २ हजार ७ सय</span> <span class='c2'>२२ जना नयाँ संक्रमित, ११ जनाको मृत्यु</span>

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार सात सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालको कुल संक्रमित संख्या ८२ हजार ४ सय पचास पुगेको छ ।
यसै गरि २४ घण्टामा ११ जनाको संक्रमणबाट मृत्यु हुँदा नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ सय २० जना पुगेको छ । सोहि समयमा नेपालका ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कुल संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्