प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रधानमन्त्रीका राजनीतिक र प्रेस</span> <span class='c2'>सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

 

शुक्रबार दिएको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको हो । राजनीतिक सल्लाहकर रिमाल र प्रेस सल्लाहकार थापाले आफूलाई कोरोना देखिएको भन्दै सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।

 

समाचार : अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्