१. नेपाल सरकारले काठमाण्डौमा विद्युतीय बसको सेवा कहिले देखि सुचारु गर्यो ?
--- २०७६ भाद्र २३
२. नेपालमा पहिलो पटक आफ्नै नगर गान बनाउने नगरपालिका कुन हो ?
--- तिलोत्तमा नगरपालिका, रुपन्देही
३. इटालियन भाषाको सर्वोत्कृष्ट कवी भनेर कसलाई चिनिन्छ ?
--- दाँते
४. नेपाल संग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी मुलुक कुन हो ?
--- मौरिसस [2076 जेठ 28 गते]
५. ‘King of Clay’ भनेर कुन खेलाडीलाई भनिन्छ ?
--- लन टेनिस खेलाडी राफेल नाडाल
६. ‘भिजन २००५’ के संग सम्बन्धित रहेको छ ?
--- पर्यटन
७. प्रदुषण फैलाउनेले नै उक्त प्रदुषणको नियन्त्रण गर्नुपर्छ भन्ने सिद्धान्तलाई के भनिन्छ ?
--- पोलुटर पेज प्रिन्सिपल [Polluter Pays Principle]
संकलक
आयुष खनाल