१. ‘नयाँ युगको पदचाप’ कसको विचारसंग्रह हो ?
--- पुष्पकमल दाहाल ‘प्रचण्ड’
[आफु प्रधानमन्त्री हुदाँको अनुभवलाई लिएर लेखेका पुस्तक असोज १७ गते प्रकाशन गरिएको]
२. नेपाल सरकारले दक्षिण अफ्रीकाको लागि नेपाली राजदुतको रुपमा कसलाई सिफारिस गरेको छ ?
--- डा. निर्मलकुमार विश्वकर्मा
३. नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमार सहितको टोलीले कहिले लोबुचे हिमालको सफलतापुर्वक आरोहण गरेको छ ?
--- सन् २०२० अक्टोबर ३
४. ‘चीनको दुख’ भनेर के लाई चिनिन्छ ?
--- ह्वांग हो नदि
५. ‘पाटन विमानस्थल’ कुन जिल्लामा पर्दछ ?
--- बैतडी
[करिव २६ बर्षपछी यस विमानस्थलमा असोज १८ गते प्लेन लेन्ड गरेको]
६. कम्प्युटरमा प्रयोग गरिने ‘GIGO’ को पुरा रुप के हो ?
--- Garbage In Garbage Out
७. खाना खाएपछि रुने जीव कुन हो ?
--- गोही
संकलक
आयुष खनाल