पश्चिम तराईमा नेपाल टेलिकमको सेवा अवरुद्ध

<span class='c1'>पश्चिम तराईमा नेपाल</span> <span class='c2'>टेलिकमको सेवा अवरुद्ध</span>

प्रबिन दाहाल

काठ्मान्डौ जेठ २५

पश्चिम तराईका धैरेजसो ठाउँमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङको लमहीदेखि पश्चिममा अप्टिकल फाइबर काटिएकाले हिजो बेलुकीदेखि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अवरुद्ध क्षेत्रमा मर्मतका लागि बाँके नेपालगञ्जबाट टोली खटिसकेको छ । सेवा अबरुद्ध हुँदा स्थानीयवासिन्दालाई सास्ती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्