मेचीनगरका मेयर कोरोना उपचारका लागि भारत

<span class='c1'>मेचीनगरका मेयर कोरोना</span> <span class='c2'>उपचारका लागि भारत</span>

झापा जिल्लाकाे मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि मंगलबार भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।
मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्