आगलागीबाट पीडित पूर्वसभासद्लाई सहयोग

<span class='c1'>आगलागीबाट पीडित</span> <span class='c2'>पूर्वसभासद्लाई सहयोग</span>

ताप्लेजुङ मादेन फेन्दुवा जनकल्याण केन्द्रको पहलमा फुङलिङ नगरपालिका–९ हाङदेवामा आगलागीबाट पीडित पूर्व सभासद् सञ्चपाल मादेनलाई शुक्रबार रु ६९ हजार नगद हस्तान्तरण गरिएको छ ।
जनकल्याण केन्द्रको कोषबाट रु १५ हजार र विभिन्न व्यक्तिबाट संकलन गरी सो रकम प्रदान गरिएको हो । सङ्कलित रकम केन्द्रका कोषाध्यक्ष छत्र मादेनले हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्