भोजपुरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति

<span class='c1'>भोजपुरमा आगलागी हुँदा तीन</span> <span class='c2'>लाख बराबरको क्षति</span>

भोजपुर नगरपालिका –८ पोखरेमा शुक्रबार आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब रु. तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिनुभयो । आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्