सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७५

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ७५</span>

१. ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुननिर्माण पछी कहिले उद्घाटन गरियो ?
--- २०७७ कार्तिक ५ गते

२. ग्रामी अवार्ड २०२० मा सर्वाधिक ४ विधामा पुरस्कार जित्न सफल गायिका को हुन् ?
--- १८ बर्षिय बिलि आइलिस
[Record of the year, Album of the year, Best New Artist, Song of the year]

३. पैसा छोए पाप लाग्छ भनेर विश्वास गर्ने जात कुन हो ?
--- राउटे

४. विश्वमा सबै भन्दा धेरै कुन धर्मावलम्बी को बसोबास रहेको छ ?
--- क्रिस्चियन

५. ‘बिहानीको तारा’ भनेर कुन ग्रहलाई चिनिन्छ ?
--- शुक्र (Venus)

६. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
--- दण्डनायक

७. ‘थामी संग्रहालय’ कुन जिल्लामा पर्दछ ?
--- दोलखाको भीमेश्वर नगरपालिका

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्