सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७६

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ७६</span>

१. प्रसिद्ध कलाकार सिन कोन्रेको निधन कहिले भयो ?
--- अक्टोबर ३१, २०२०

२. नेपालमा कछुवा सम्रक्षण केन्द्र कहाँ स्थापना गरिएको छ ?
--- सुखानी सिमसार क्षेत्र, झापा

३. विश्व जुडो दिवस कहिले मनाइन्छ ?
--- अक्टोबर २८
[जुडो खेलका जन्मदाता जिगारो कानोको जन्मदिनको अवसरमा]

४. ‘मेमे पोखरी’ कुन जिल्लामा पर्दछ ?
--- लम्जुंग

५. विश्वमा सबैभन्दा बढी उन उत्पादन गर्ने देश अस्ट्रेलिया हो भने सबैभन्दा बढी रंगिन उन उत्पादन गर्ने देश कुन हो ?
--- रसिया

६. ‘दरबारको दु:खान्त’ कसको कृति हो ?
--- सुन्दरप्रताप राना

७. प्रसिद्ध बैज्ञानिक ग्यालेलियोले पत्ता लगाएको ग्रह कुन हो ?
--- Saturn (शनि)

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्