१. २०५८ जेष्ठ १९ गते दरबारहत्याकाण्डको समयमा नेपालको प्रधानमन्त्री को थिए ?
--- गिरिजाप्रसाद कोइराला
२. सुर्यको किरण धर्तिमा आइपुग्न कति समय लाग्छ ?
--- आठ मिनेट २० सेकेन्ड
३. अन्तरिक्षको यात्रा गर्ने पहिलो मानिस युरी गार्गिन हुन् भने पहिलो महिला को हुन् ?
--- भ्यालेन्टेना तेरोस्कोभा
४. ’५२ कुटि ७२ कुण्डको सहर’ भनेर नेपालको कुन सहरलाई चिनिन्छ ?
--- जनकपुर
५. हरेक बर्ष अक्टोबर १७मा मनाइने अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०२० को यस बर्षको नारा के थियो ?
--- Acting together to achieve social and environmental justice for all
६. रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन भन्ने व्यक्ति को हुन् ?
--- नेपोलियन
७. संविधानसभाबाट संविधान जारी गर्ने नेपाल विश्वको कतिऔं राष्ट्र हो ?
--- ४४औं
संकलक
आयुष खनाल