सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७९

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ७९</span>

१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली देशको सूचीमा परेका राष्ट्रहरु कुन कुन हुन् ?
--- अमेरिका (८१.६ अंक) र चीन (७६.१ अंक)

२. किसानको पुरोहितलाई बैघा भनिन्छ भने मेचेको पुरोहितलाई के भनिन्छ ?
--- दिउसी

३. सुर्य एवंम् ग्रहहरु सुर्यको वरिपरी घुम्छन भन्ने मतको खण्डन गरेबापत जिउँदै जलाइएक वैज्ञानिक को हुन् ?
--- जिआर्डनो ब्रुनो (इटाली)

४. ‘साइकल सिटी’ भनेर धरानलाई चिनिन्छ भने ‘मेडिकल सिटी’ भनेर नेपालको कुन सहरलाई चिनिन्छ ?
--- चितवन

५. उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
--- रोबर्ट पियारी

६. विश्वमा सबैभन्दा धेरै वृक्षारोपण गर्ने देश कुन हो ?
--- चीन

७. कम्प्युटर क्षेत्रमा प्रयोग हुने ‘VOIP’ को पुरा रुप के हो ?
--- Voice Over Internet Protocol

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्