१. इतिहासमा पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर कहिले सार्वजनिक गरियो ?
--- अप्रिल १० २०१९
२. नापी विभागले नेपाल को कुल क्षेत्रफल कति हुने प्रस्ताव गरेको छ ?
--- १,४८,००६.६७ वर्ग कि.मि
३. आज शनिवार, नेपालमा शनिवार विदा दिने चलन कसले चलाएका थिए ?
--- भीम शमशेर
४. विश्वकै अग्लो मुर्तीको रुपमा चिनिने भारतको ‘Statue of Unity’ कति मिटर अग्लो रहेको ?
--- १८२ मि.
[सन् २०१८ अक्टोबर ३१मा उद्घाटन गरिएको यस मुर्ती भारतको गुजरातमा रहेको छ]
५. ‘दक्षिणको ग्रेट ब्रिटेन’ भनेर न्युजिल्यान्डलाई चिनिन्छ भने ‘पुर्वको ग्रेट ब्रिटेन’ भनेर कुन देशलाई चिनिन्छ ?
--- जापान
६. मैथिली भाषाको आदिकवी भनेर कसलाई चिनिन्छ ?
--- विद्यापति
७. दक्षिण कोरिया र उत्तर कोरियाको सिमानालाई के भनिन्छ ?
--- ३८ प्यारालाल
संकलक
आयुष खनाल