सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८२

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ८२</span>

१. इतिहासमा पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर कहिले सार्वजनिक गरियो ?
--- अप्रिल १० २०१९

२. नापी विभागले नेपाल को कुल क्षेत्रफल कति हुने प्रस्ताव गरेको छ ?
--- १,४८,००६.६७ वर्ग कि.मि

३. आज शनिवार, नेपालमा शनिवार विदा दिने चलन कसले चलाएका थिए ?
--- भीम शमशेर

४. विश्वकै अग्लो मुर्तीको रुपमा चिनिने भारतको ‘Statue of Unity’ कति मिटर अग्लो रहेको ?
--- १८२ मि.
[सन् २०१८ अक्टोबर ३१मा उद्घाटन गरिएको यस मुर्ती भारतको गुजरातमा रहेको छ]

५. ‘दक्षिणको ग्रेट ब्रिटेन’ भनेर न्युजिल्यान्डलाई चिनिन्छ भने ‘पुर्वको ग्रेट ब्रिटेन’ भनेर कुन देशलाई चिनिन्छ ?
--- जापान

६. मैथिली भाषाको आदिकवी भनेर कसलाई चिनिन्छ ?
--- विद्यापति

७. दक्षिण कोरिया र उत्तर कोरियाको सिमानालाई के भनिन्छ ?
--- ३८ प्यारालाल

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्