१. अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा को निर्वाचित भए ?
--- जो बाइडेन्
[उनको सपथग्रहण जनवरी २० तारिखमा हुनेछ, साथै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित]
२. वंशज विज्ञानको पिता भनेर कसलाई चिनिन्छ ?
--- जर्ज मेन्डल
३. पुनर्जागरणकालका प्रथम व्यक्ति को हुन् ?
--- दाँते, इटाली
४. विश्वमा कागजी नोटको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो ?
--- चीन
५. शुद्ध पानीको pH अंक कति हो ?
--- ७ (pH अंकलाई ० देखि १४ सम्म मापन गर्न सकिन्छ)
६. ‘कान्छी नेपाल’ भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?
--- सिलगढी, डोटी
७. सुनुवार जातिको पुरोहितलाई के भनिन्छ ?
--- नासो
संकलक
आयुष खनाल