सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८३

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ८३</span>

१. अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा को निर्वाचित भए ?
--- जो बाइडेन्
[उनको सपथग्रहण जनवरी २० तारिखमा हुनेछ, साथै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित]

२. वंशज विज्ञानको पिता भनेर कसलाई चिनिन्छ ?
--- जर्ज मेन्डल

३. पुनर्जागरणकालका प्रथम व्यक्ति को हुन् ?
--- दाँते, इटाली

४. विश्वमा कागजी नोटको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो ?
--- चीन

५. शुद्ध पानीको pH अंक कति हो ?
--- ७ (pH अंकलाई ० देखि १४ सम्म मापन गर्न सकिन्छ)

६. ‘कान्छी नेपाल’ भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?
--- सिलगढी, डोटी

७. सुनुवार जातिको पुरोहितलाई के भनिन्छ ?
--- नासो

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्