सेन्ट्रल बजारको क्रिसमस र नयाँ वर्ष अफर

<span class='c1'>सेन्ट्रल बजारको क्रिसमस र</span> <span class='c2'>नयाँ वर्ष अफर</span>

विराटनगर। विराटनगर मेनरोडस्थित सेल्ट्रल महलको ग्रोसरी सेक्सन सेन्ट्रल बजारले क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा ग्रोसरीका सामानमा १५ प्रतिशत छुट दिने अफर ल्याएको छ । यसैगरी बिद्युतीय सामान खरिदमा यो बजारले २० प्रतिशतको अफर ल्याएको छ ।

उपभोक्ताले एक हजार रुपैँया भन्दा माथिको खरिद गरे यो छुट अफर पाउने बजारका फ्लोर इन्चार्ज रबि ठाकुरले जानकारी दिनुभयो ।


उपभोक्ताले प्रशोधन खाद्य वस्तुमा १० प्रतिशत, खेलौना तथा सजावटका सामानमा १५ प्रतिशत छुट समेत दिने भएको छ । सिमित अवधीका लागि ल्याइएको छुट अफरमा उपभोक्ताले लाभ लिनसक्ने इन्चार्ज ठाकुरले बताउनुभयो ।

यो अफर आइतबारदेखि सुरु हुने घोषणा गरिएको छ । छुटबाट सर्वसाधारणको अप्ठ्यारो र असहज अवस्थालाई राहत हुने विश्वास लिइएको छ । विराटनगरको एकमात्रै स्ट्रिट अवधारणको व्यापारिक महलले विभिन्न समयमा विशेष अफरहरु ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्