कुशल मल्ल टि१० क्रिकेट लिगको अबुधाबी टिममा आवद्ध

<span class='c1'>कुशल मल्ल टि१० क्रिकेट</span> <span class='c2'>लिगको अबुधाबी टिममा आवद्ध</span>

नेपाली क्रिकेट टिमका युवा खेलाडी कुशल मल्ल टिटेन क्रिकेटको अबुधाबी टिममा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनलाई अबुधावीले अक्सनबाट आवद्ध गरेको छ । अबुधावीले सामाजिक संजालमा कुशललाई स्वागत गर्दै उक्त घोषणा गरेको हो ।
सबै भन्दा छोटो फर्म्याटको उक्त लिगको अघिल्लो संस्करणमा नेपाली क्रिकेट टिमका पुर्वकप्तान पारस खड्काले समेत सोहि टिमबाट खेल खेलेका थिए ।
यस वर्षको टिटेन लिग २८ जनवरी २०२१ बाट सुरु हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्